यादको एकान्त
बगिरहेकोनदीको म एककिनारा हुँ कहिलेबर्खाको बाढीलेबेस्सरी लतारिन्छु र, कहिलेहिउँदमा शान्तबगिरहेकोपानीको स्पर्शलेआनन्दितहुन्छु जब पानीमाआफ्नो छाया बनाएरचुल्बुलिँदै खेल्छबिहानीको कलिलो घाम घामजस्तैम उनको आँखामापोखिइरहन्छु र, म उनकोयादको एकान्तमाहराइरहन्छु